हिरोले ल्यायो नयाँ भिडा भीटु इलेक्ट्रिक स्कुटर, कम मूल्यमा बलियो रेन्ज
हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर भिडा भी१ को अपडेटेड...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो ।
यी मोटरसाइकल र स्कुटरको मूल्यमा ५ सय देखि ३ हजार रुपैयाँ सम्मको दरमा वृद्धि गरिएको छ । नेपाली बजारमा हिरोका स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक, एक्स्ट्रिम १६०, एक्सपल्स २००, एक्सपल्स २००टी आदि मोटरसाइकल र प्लेजर, प्लेजर प्लस, डुएट र डेस्टिनी स्कुटरको मूल्यमा यस्तो वृद्धि गरिएको हो ।
हिरोका मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर भिडा भी१ को अपडेटेड...
हिरो मोटोकर्पले नयाँ २५० सीसी मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले सो...
हिरो मोटोकर्पले जुम स्कुटर लन्च गरेको छ । सो स्कुटरमा कर्नरिङ लाइट जडान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...