नयाँ इन्जिनमा आउँदै हिरो हंक, यस्तो हुनेछ पावर तथा पर्फमेन्स

हिरोले ५ वर्षअघि नै उत्पादन वन्द गरेको हंक मोडललाई पुन बजारमा ल्याउने भएको छ । यो नयाँ मोटरसाइकलमा कम्पनीले पहिलेभन्दा ठूलो सिसीको इन्जिन दिने जनाएको छ । यसको हाल भारतमा परिक्षण भैरहेको छ । भारतमा बिएस४ मापदण्ड लागु भएपछि सन् २०१७ को अप्रिलदेखी यसको उत्पादन हुन सकिरहेको थिएन ।

नयाँ हंकमा हिरोले एक्सिट्रम १६० आरको इन्जिन यसलाई तयार पारेका हो । यसमा जडान गरिएको १६३ सिसी सिंगल सिलिन्डर इन्जिनले १५ विएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्नेछ । जुन पुरानो १५० सिसीको हंक भन्दा केही वढी हो ।

नयाँ इन्जिनको साथै यसको लुक्स र डिजाइनमा समेत व्यापक परिवर्तन गरिएको परिक्षणका क्रममा सार्वजनिक भएको तस्विरमा देखिएको छ । एलईडी लाइट सहित भी आकारको हेडल्याम्प, ब्ल्याक आउट इन्जिन, क्र्यांककेश, एलोई ह्विल्स र सस्पेन्सन कम्पोनेन्टले यसको लुक्सलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ ।

सम्बन्धित समाचारहरू

हिरोको ब्रान्ड एम्बेसडरमा दयाहाङ, सुरक्षा र सुशान्त

हिरोको ब्रान्ड एम्बेसडरमा दयाहाङ, सुरक्षा र सुशान्त

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै...

हिरो एक्सपल्स २००टी अब नयाँ फोरभी इन्जिनमा

हिरो एक्सपल्स २००टी अब नयाँ फोरभी इन्जिनमा

हिरोले भारतमा एक्सपल्स २००टी फोरभी लन्च गरेको छ । एक्सपल्स २००टी फोरभीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...