हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने
हिरो मोटोकर्पले जुलाई २०२५ मा दुई नयाँ किफायती इलेक्ट्रिक स्कुटर लन्च...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेन्ज ’ र इभल्भ सोरुम एक्सचेन्ज आयोजना गरिरहेको छ । गत आइतबार देखि प्रारम्भ भएको सो अफर आगामी शुक्रबार सम्म चल्ने छ ।
देशका विभिन्न ९ स्थान बनेपा, दुलेगौंडा, गौशाला, धनुषाधाम, महेन्द्रनगर इष्ट, सुरुङगा, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरमा उक्त अफर सञ्चालन हुनेछ ।
सो मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ । साथै, एक्सचेन्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ ।
एक्सचेन्ज अफरमा ग्राहकहरुले हिरो एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् ।
नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्क समेत कायम गर्दै आएको बताएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ ।
यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पाटर््स नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको बताएको छ ।
हिरो मोटोकर्पले जुलाई २०२५ मा दुई नयाँ किफायती इलेक्ट्रिक स्कुटर लन्च...
काठमाडाैं – हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...
भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले एक्सपल्स २०० २भीको उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...