काठमाडौंबाट हराएका ५० मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं–काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी...
काठमाडौं - काठमाडौं जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका संजय थापा मगर छन् ।
अदालतको गेटबाट लगातार हेलमेट चोरी भएपछि ‘एम्बुसिङ’ गरेर आरोपीलाई पक्राउ गरिएको जिल्ला अदालत काठमाडौंले जनाएकाे छ । जिल्ला अदालत काठमाडौंको सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।
आरोपीले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गरेका हुन् । चोरेको हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको उनले प्रहरीलाई बताएका छन् ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।
काठमाडौं–काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी...
काठमाडौँ – अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ...
प्राविधिक–ग्रेड युरियाको आपूर्तिमा देखिएको अवरोधले डिजेल ट्रकको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...