येज्दी बाइकको पुनरागमन हुँदै, हिमालयन जस्तै एड्भेन्चर बाइक आउने सम्भावना
लामो समयदेखि भारतमा राज गरेको येज्दी बाइकले पुनरागमन गर्ने भएको छ । येज्दी...
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष २०२४ को अन्तिममा स्टक क्लिरियन्स गर्न भन्दै यि तिन कम्पनीले ३ लाख १० हजार भारु सम्म छुट दिने योजना ल्याएका हुन् ।
भारतमा पछिल्लो समय ईभीको बिक्री कम हुँदै गएपछि आफूसंग भएको स्टक सल्टाउनुपर्ने बाध्यतामा यी तीनवटै कम्पनी छन् । जसअनुसार, टाटाले टियागो ईभीको २०२४ मोडलमै १ लाख १० हजार भारु छुट दिएको छ ।
यसैगरी, टाटाले २०२३ मोडलको टियागो र टिगोर ईभीमा २ लाख भारु हाराहारी छुट दिएको छ । यस्तै, अर्को ईभी नेक्सनको २०२३ मोडलमा ३ लाख भारुसम्म छुट दिएको टाटा मोटर्सले पन्च ईभीमा भने ७० हजारसम्म छुट दिएको छ ।
महिन्द्राले आफ्नो ईभी एक्सयुभी ४०० मा ३ लाख १० हजार भारुसम्म छुट दिएको जनाइएको छ । यसैगरी, एमजी कोमेटरमा २५ हजार भारुसम्म र जेडएस ईभीमा २ लाख २५ हजार भारुसम्म छुट दिएर बिक्री गरिएको छ । हालै लन्च भएको विन्ड्सर ईभीमा भने एमजीले कुनै छुट नदिएको जनाइएको छ ।
लामो समयदेखि भारतमा राज गरेको येज्दी बाइकले पुनरागमन गर्ने भएको छ । येज्दी...
एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै...
काठमाडौं– महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वक्र्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...