बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडले बीएस६ इन्जिनयुक्त मोटरसाइकलमा लाग्ने सिन्ट्रयाक फोरटी सिन्थेटिक मोटरसाइकल आयल नेपाली बजारमा उपलब्ध गराएको छ । १०डब्ल्यु४० ग्रेडको सो मोटरसाइकल आयल १ लिटरको प्याकमा उपलब्ध छ ।
बजारमा उपलब्ध पछिल्लो प्रविधिका हाई पर्फमेन्स एयरकुल्ड इन्जिनयुक्त मोटरसाइकलमा प्रयोग गर्न सकिने उक्त आयलले जस्तोसुकै कन्डिसनमा पनि मोटरसाइकलको पर्फमेन्स राम्रो बनाउने दावी गरिएको छ ।
यसको प्रयोगले इन्जिनमा कुनै पनि पदार्थ जम्न, खिइन वा अन्य यस्तै कार्य हुन नदिने बताइएको छ । यसले इन्जिनलाई स्मुथ राखेर प्रभावकारितालाई वृद्धि गर्छ ।
इन्जिन आयलमा प्रयोग हुने एपीआई एसएन र जसो मा२ स्पेसिफिकेसन अनुरुप भएको तथा विश्वका प्रतिष्ठित मोटरसाइकल कम्पनीहरुको आवश्यकता पुरा गर्ने गरी उक्त मोटरसाइकल आयल उत्पादन गरिएको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...