क्यास्ट्रोलद्वारा देशका विभिन्न शहरमा डिलरशिप आह्वान
काठमाडौं–क्यास्ट्रोलले नेपालका विभिन्न जिल्लाका प्रमुख बजारमा आफ्नो...
काठमाडाैँ - गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न भएको छ । नेपालमा ३९ वर्षदेखि ब्रिकी वितरणमा रहेको ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट, ‘Rebuild, Persevere and Thrive’ नारामा सम्पन्न गरेको छ ।
धुलिखेलमा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रूपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनुको साथ बृहत रोड म्याप तयार गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले आफ्नो भन्दा पनि समग्रमा परेको वाह्य असरका कारणले गत वर्ष देशका अन्य उद्योगहरू जस्तै हामीले पनि विभिन्न समस्याहरू सामना गर्नु परेको बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...