अल्ट्राभाइलेटको वहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेन्ज ३०७ किलोमिटरसम्म
भारतमा हिँजो नयाँ व्रान्डको इलेक्ट्रिक मोटरसाइल लन्च गरिएको छ ।...
काठमाडौं– इलेक्ट्रिक स्कुटर जेसिट्सको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड समुहले दशैं अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले स्कुटर खरिद गर्दा २० हजारसम्म नगद छुट पाउेछन् ।
यसैगरी एक वर्षसम्म स्कुटरको रनिङ पार्ट्समा कुनै समस्या आए निशुल्क फेरिदिने स्किम समेत कम्पनीले ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले इन्स्यूरेन्स, २ वर्षको चेकअप र एसेसोरिज निशुल्क पाउनेछन् । साथै फाइनान्स र एक्सचेन्ज सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
जेसिट्सको नेपाली बजारमा ७२ भोल्ट २० एम्पियर आवरको लिथियम आयोन ब्याट्री जडीत स्कुटर उपलब्ध छ । जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ९० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
यसमा राइड बाई वायर इलेक्ट्रिक थ्रोटल, बीएलडीसी मोटर, एयरकुल्ड सिस्टम, पुली बेल्ट ट्रान्समिसन, २ हजार वाट रेट भएको पावर आउटपुट र ५ हजार वाट पिक पावर, ६.७ हर्स पावर, अधिकतम ३० एनएमको टर्क र ७६ किलोमिटरको अधिकतम गति आदि यसका विशेषता छन् ।
सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ ।
भारतमा हिँजो नयाँ व्रान्डको इलेक्ट्रिक मोटरसाइल लन्च गरिएको छ ।...
जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...
फिलिपिन्सको अटोमोबाइल बजारमा चिनियाँ कार निर्माता कम्पनी बीवाईडी बजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...