लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ। आफ्नो कर्जा प्रवाह रणनीतिलाई आक्रामक बनाउँदै बैंकले सो लोन सार्वजनिक गरेको हो ।
यो सुविधाअन्तर्गत खरिद मूल्यको ८८ प्रतिशत सम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्ने बैंकले जनाएको छ।
सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ प्रभावकारी सावित हुने बैंकले बताएको छ।
गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट बैंकिङ सुविधा दिँदै आइरहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...