दशैं अघिको एक महिनामै भित्रिए ५ हजारभन्दा बढी कार, उठ्यो पौने ८ अर्ब राजस्व
काठमाडौं–चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना अर्थात् असोजमा मात्रै ५...
काठमाडौं – विद्युतीय बाइक वा स्कुटर मर्मतका लागि निःशुल्क तालिम हुने भएको छ । विद्युतीय सवारीको क्षेत्रमा कार्य गरिरहेको सुन्दर यातायात प्रालिले सो तालिम आयोजना गर्न लागेको हो ।
सुन्दर यातायातले काठमाडौंको धुम्बाराहीमा अवस्थित सुन्दर चार्जिङ स्टेशनमा सो तालिम आयोजना गर्नेछ । यसका लागि ९८४०६००८१७ मा सम्पर्क गर्न सकिने छ ।
शुरुमा केही व्यक्तिलाई मात्र तालिम प्रदान गरिने र आगामी दिनमा यसको माग बढ्दै गएमा धेरै व्यक्तिलाई तालिम दिइने सुन्दर यातायात स्रोतले बताएको छ । बाइक वा स्कुटर चलाउन जान्ने र विद्युतीय सवारीप्रति चासो राख्ने जो पनि यो तालिममा सहभागी हुन सक्ने बताइएको छ ।
पछिल्लाे समय नेपाली बजारमा विद्युतीय सवारीकाे प्रयाेग बढेसँगै यसकाे मर्मत सम्भार गर्ने जनशक्ति तयार पार्न सुन्दर यातायात प्रालिले निःशुल्क तालिम दिन लागेकाे हाे ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...