सिएट र जेकेपछि अपोलोले पनि ल्यायो इभीको छुट्टै टायर
भारतका तीन ठूला टायर उत्पादक सिएट, जेके र अपोलोले केही दिनको अन्तरालमै...
काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सले मनसुन सिजन अफर ल्याएको छ ।
यस अन्तर्गत दुई थान भीईएम रक वा टिपर च्याम्प टायर किन्दा रेनकोट निःशुल्क उपलब्ध हुनेछ । मनसुन सिजनलाई ध्यानमा राखी यो अफर उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले बिक्री–वितरण गरिरहेको छ ।
जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
भारतका तीन ठूला टायर उत्पादक सिएट, जेके र अपोलोले केही दिनको अन्तरालमै...
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालमा सवारीसधान,...
गर्मी मौसम सुरु भइसकेको छ । चर्को घाम र तातो हावाले सडक पनि तातो हुन्छ । तातो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...