फोर्डले ल्यायो फेस्टिभ अफर, नगद छुटसहित ५० हजार मूल्य बरारबरको एसेसोरिज निशुल्क

फोर्ड मोटरको नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सले दर्शै÷तिहार लक्षित फेस्टिभ अफर सार्बजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले नगद छुटको साथै स्क्र्याचमा १ लाख रुपैयासम्म नगद उपहार र ५० हजार मूल्य बराबरको एसेसरिज निशुल्क पाउनेछन् ।

साथै एक बर्षसम्मको इन्सुरेन्स र रोड ट्याक्स समेत कम्पनी आफैले भुक्तानी गरिदिने बताइएको छ । नगद छुट अन्तर्गत फोर्डका सबै मोडलमा न्यूनतम ५० हजार रुपैयाँ प्रदान गरिने कम्पनी स्रोतको भनाई छ । फोर्ड गाडीमा कम्पनीले ३ बर्षको वारेन्टि र निशुल्क सर्भिस समेत उपलब्ध गराउँदै आएको छ ।

भारतीय बजारमा उत्पादन बन्द गर्ने निर्णय गरेसंगै अहिले नेपालमा फोर्ड गाडीको भबिष्यलाई लिएर बिभिन्न टिकाटिप्पणी भैरहेको छ । कतिपयले यसअघि कारोबार भैसकेको गाडीको सर्भिस र स्पेयर पार्टस्मा समस्या आउने सक्ने भन्दै चिन्ता ब्याक्त गरिरहेका छन् । यद्यपी कम्पनीले भने सर्भिस, स्पेयर पार्टस् र वारेन्टिमा कुनै समस्या आउन नदिने भन्दै ग्राहकलाई ढुक्क रहन आह्वान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

बीएस६ इन्जिन र नयाँ फिचर सहित सार्वजनिक भयो फोर्सको नयाँ गोर्खा

भारतमा फोर्सको नयाँ गोर्खा सार्वजनिक भएको छ । बीएस६ इन्जिनयुक्त फोर्सको...

फोर्ड इन्डेभर अर्कै नामबाट भारतमा पुनरागमन हुन सक्ने, यस्ता हुनेछन् फिचर्स

फोर्ड इन्डेभर अर्कै नामबाट भारतमा पुनरागमन हुन सक्ने, यस्ता हुनेछन् फिचर्स

फोर्ड भारतीय बजारमा पुनरागमन हुने भएको छ । रिपोर्टका अनुसार कम्पनीले...

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...