१०० प्रभावशाली कम्पनीको सुचीमा सामेल भए यी तीन अटोमोबाइल ब्रान्ड
टाइम्स म्यागेजिनले हरेक बर्ष सार्बजनिक गर्ने १ सय प्रभावशाली कम्पनीको...
काठमाडौं – फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा ग्राहक वर्गलाई ध्यानमा राखी कुनै पनि गाडीको खरिदमा भरमार उपहारको वर्षा लिएर आएको छ । जस अन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टीभी., स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ । सो अफर आगामी छठ पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागु हुनेछ ।
बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आइरहेको छ ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ को गैहिृधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरीमा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको बिर्तामोड, ललितपुरको बागडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याइरहेको छ ।
ग्राहक वर्गले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । साथै यी सम्पुर्ण शोरुममा थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) सहितको सुविधा रहेको छ ।
टाइम्स म्यागेजिनले हरेक बर्ष सार्बजनिक गर्ने १ सय प्रभावशाली कम्पनीको...
सन् २०२२ मा अमेरिकी बजारमा फोर्ड मोटरको एफ–१५० पिकअप हरेक ४९ सेकेन्डमा एक...
नेपाली बजारमा भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने भएको छ । नेपालका लागी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...