३० प्रतिशत डाउन पेमेन्टमै फोर्ड फ्रिस्टायल, बाँकी २० प्रतिशत रकममा उधारोको सुबिधा
फोर्डको फ्रिस्टायल अब ३० प्रतिशत डाउनपेमेन्टमा नै खरिद गर्न पाइने भएको छ ।...
काठमाडौं – फोर्स मोटर्सको नेपालका लागी आधिकारिक बितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित स्किम सार्बजनिक गरेको छ । ‘फोर्स मोटर्स दशैं तिहारमा १० को अफर’ स्लोगनसहित सार्बजनिक गरिएको उक्त स्किम अन्तर्गत फोर्स मोटर्सको नयाँ गाडी खरिद गर्दा ग्राहकले खरिद मूल्यको १० प्रतिशत नगद छुट पाउने ब्यावस्था गरिएको छ ।
साथै स्पेयर पार्टस्मा १० प्रतिशत नगद छुट र १० वटा निशुल्क सर्भिसिङ समेत उपलब्ध गराइने बताइएको छ । त्यसैगरी १० जना ग्राहकलाई लक्की ड्र मार्फत सामसुङको ए५२ स्मार्ट फोन उपलब्ध गराइनेछ । फोर्स मोटर्सका क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडलको खरिदमा स्किम उपलब्ध हुने कम्पनीले जनाएको छ ।
भारतीय अटो उत्पादक फोर्स मोटर्सका उत्पादनमा कम्पनीले ३ बर्ष अर्थात ३ लाख किलोमिटर वारेन्टि उपलब्ध गराउँदै आएको छ ।
फोर्डको फ्रिस्टायल अब ३० प्रतिशत डाउनपेमेन्टमा नै खरिद गर्न पाइने भएको छ ।...
काठमाडौं – फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.०...
फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...