फोर्स गोर्खाको मूल्य ६९.७९ लाख होइन, ७८.९९ लाख, खुल्यो बुकिङ, अझै बढ्ने
काठमाडौं – फोर्सको नेपालका लागि आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टलले...
फोर्स मोटर्सले अघिल्लो महिना सार्बजनिक गरेको गोर्खा एसयुभीकका ग्राहकलाई डेलीभरी दिन थालेको छ । महिन्द्रा थारको प्रतिस्पर्धी मानिएको यो एसयुभीको माग भारतीय बजारमा उच्च रहको बताइएपनि हालसम्म कति बुकिङ भएको बारे भने कम्पनीले खुलाएको छैन । भारतीय बजारमा यो एसयुभीको मूल्य १३ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
एक बर्षअघि नै सार्बजनिक भएपनि महिन्द्रा थारको माग बमोजिम आपूर्ती हुन नसकिरहेको अबस्थामा ग्राहकले यसको बिकल्पका रुपमा गोर्खा एसयुभी खरिद गर्न सक्ने देखिएको छ । यो एसयुभीमा २.६ लिटरको टर्बो डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ९१ पिएस र टर्क २५० एनएम रहेको छ । बिएस ६ मापदन्डको यो एसयुभीमा एउटा पर्फेक्ट अफरोड एसयुभीमा उपलब्ध हुनपर्ने प्राय सबैजसो कम्फर्ट र सेफ्टि फिचर्स दिइएको छ ।
यो एसयुभीलाई छिट्टै नेपाल भित्राउने आधिकारिक बितरक आयम इन्टरकिन्टनेन्टल प्रालिले बताएको छ । लगत्तै नेपाल भित्रिए यसले प्रतिस्पर्धी ब्रान्ड महिन्द्रा थारमा रुची देखाएर बसेका नेपाली एसयुभी पारखीलाई समेत आकिर्षित गर्ने देखिन्छ ।
काठमाडौं – फोर्सको नेपालका लागि आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टलले...
काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...
सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...