१ करोड ९९ लाख मूल्यको नयाँ फोर्ड एभरेष्ट नेपाल भित्रिदै, खुल्यो बुकिङ
काठमाडौं – फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.०...
पोखरा - फोर्स गुर्खा 4x4x4 को टेस्ट ड्राइभ क्याम्पेन पोखरामा उत्साहजनक सहभागिताका साथ आइतबार सम्पन्न भएको छ ।
नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा टेस्ट ड्राइभ क्याम्पेन गरेको थियो ।
सो अवधिमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेस्ट ड्राइभ गरेका थिए । अफरोड भेईकल भएकोले टेस्ट ड्राइभ क्याम्पेनलाई अझ प्रभावकारी वनाउनको लागि कम्पनीले अफरोड ड्राइभ ट्रयाकको समेत ब्यबस्था गरेको थियो । टेस्ट ड्राइभ क्याम्पेनमा सहभागी ग्राहकको फोर्स गुर्खा 4x4x4 प्रतिको आकर्षण बढेको बताइएको छ ।
यस टेस्ट ड्राइभ क्याम्पेन पश्चात छिट्टै नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेस्ट ड्राइभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं – फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.०...
फोर्डले आफ्नो सबैभन्दा लोकप्रिय र धेरै बिक्री हुने पिकअप ट्रक एफ–१५०...
टाइम्स म्यागेजिनले हरेक बर्ष सार्बजनिक गर्ने १ सय प्रभावशाली कम्पनीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...