फोर्स गुर्खा टेस्ट ड्राइभ क्याम्पेन उत्साहजनक रुपमा सम्पन्न

पोखरा - फोर्स गुर्खा 4x4x4 को टेस्ट ड्राइभ क्याम्पेन पोखरामा उत्साहजनक सहभागिताका साथ आइतबार सम्पन्न भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा टेस्ट ड्राइभ क्याम्पेन गरेको थियो ।

सो अवधिमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेस्ट ड्राइभ गरेका थिए । अफरोड भेईकल भएकोले टेस्ट ड्राइभ क्याम्पेनलाई अझ प्रभावकारी वनाउनको लागि कम्पनीले अफरोड ड्राइभ ट्रयाकको समेत ब्यबस्था गरेको थियो । टेस्ट ड्राइभ क्याम्पेनमा सहभागी ग्राहकको फोर्स गुर्खा 4x4x4 प्रतिको आकर्षण बढेको बताइएको छ ।

यस टेस्ट ड्राइभ क्याम्पेन पश्चात छिट्टै नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेस्ट ड्राइभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

फोर्ड भारतमा पुनरागमन गर्ने, चेन्नई प्लान्टमा ३ हजार २५० करोड लगानी गर्ने

फोर्ड भारतमा पुनरागमन गर्ने, चेन्नई प्लान्टमा ३ हजार २५० करोड लगानी गर्ने

फोर्डले २०२१ मा भारतमा आफ्नो कारोबार स्थगित गरेपछि अब पुनः भारतीय...

फोर्सको अर्वानिया भ्यान नेपाल आउने, यस्तो छ विशेषता

फोर्सको अर्वानिया भ्यान नेपाल आउने, यस्तो छ विशेषता

फोर्स मोटर्सले एक स्टाइलिस, सुरक्षित र आरामदायी अनुभव प्रदान गर्न...

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...