पन्च फेसलिफ्टले पायो ५ स्टार रेटिङ

काठमाडौं–टाटा पन्च फेसलिफ्टले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । भारत एनक्यापद्वारा सञ्चालन गरिएको उक्त टेष्टमा पन्च फेसलिफ्टले वयस्क यात्रु सुरक्षाको लागि ३०.५८/३२ अंक र बाल यात्रु सुरक्षाको लागि ४५/४९ अंक प्राप्त गरेको हो ।

फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षणमा पंचले १४.७१/१६ अंक प्राप्त गरेको जनाइएको छ । यसले टाउको, घाँटी र माथिल्लो खुट्टालाई राम्रो सुरक्षा प्रदान गरेको थियो भने चालकको छाती र तल्लो खुट्टाको सुरक्षालाई पर्याप्त मानिएको थियो ।

साइड मुभेबल डिफर्मेबल ब्यारियर परीक्षणमा पंचले १५.८७/१६ अंक प्राप्त गरेको छट । कम्प्याक्ट एसयूभीले यात्रुको टाउको र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो । साथै, साइड पोल इम्प्याक्ट परीक्षणमा समेत राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ ।

बाल संयम प्रणालीको प्रयोग गरी गरिएको डाइनामिक परीक्षणमा पंचले २४/२४ को डाइनामिक स्कोर र १२/१२ को सिआरएस स्थापना स्कोर प्राप्त गरेको छ । साथै, सवारी साधनको मूल्याङ्कन स्कोर भने ९/१३ प्राप्त गरेको छ ।

सम्बन्धित समाचारहरू

टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने

टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – एभरेष्ट बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियत ब्याजदरमा...

३६० डिग्री क्यामेरा र प्याडल सिफ्टरसहित आज नयाँ टाटा टियागो फेसलिफ्ट लन्च हुँदै

३६० डिग्री क्यामेरा र प्याडल सिफ्टरसहित आज नयाँ टाटा टियागो फेसलिफ्ट लन्च हुँदै

टाटा मोटर्सको लोकप्रिय ह्याचब्याक गाडी टियागोको फेसलिफ्ट संस्करण आज लन्च...

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...