भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने
काठमाडौं – लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्यु बजारमा उपलब्ध गराए...
अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को नोभेम्बर ३ का दिन पहिलो आधुनिक अटो शो सुरुवात भएको थियो । यद्यपि करिव १२२ वर्ष पहिले भएको उक्त अटो शो पहिलो अटो शो वा म्याडिसन स्क्वायरमा भएको पहिलो शो भने थिएन । तर पहिले ठूलो अटो शो थियो भने यो इतिहासमा उल्लेख गर्न लायक र परिचित शो थियो ।
उक्त अटो शोलाई अटोमोबाइल क्लब अफ अमेरिकाले प्रायोजन गरेको थियो भने त्यसबाट स्वीकृत प्राप्त समेत थियो । उक्त अटो शोमा प्रवेश गर्नका लागि ५० सेन्ट तोकिएको थियो, जुन हालको मूल्य अनुसार करिव १५ डलर पर्न सक्छ ।
उक्त अटो शोमा ६६ प्रदर्शक थिए, जस मध्ये वास्तविक सवारीको संख्या ३१ थियो । एक साता सम्म चलेको शोमा करिव १० हजार अवलोकनकर्ता थिए ।
रोचक कुरा के छ भने उक्त अटो शोमा भाग लिएका कुनै पनि कम्पनी हाल व्यावसायिक अस्तित्वमा छैनन् ।
काठमाडौं – लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्यु बजारमा उपलब्ध गराए...
काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कार आयोनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...