१० हजार चार्जिङ साइकलको नयाँ सल्फाइड सोलिड–स्टेट ब्याट्री ल्याउँदै बीवाईडी
बीवाईडीले आफ्नो सल्फाइड सोलिड–स्टेट ब्याट्रीमा प्राविधिक प्रगति हासिल...
दक्षिण कोरियास्थित एउटा ब्याट्री कारखानामा भीषण आगलागी हुँदा ३५ हजार भन्दा बढी लिथियम ब्याट्री जलेर नष्ट भएको छ । आगलागिमा परेर मृत्यु भएका २० जना कामदारको शब फेला परेको बीबीसीले जनाएको छ ।
ह्वासङ सहरस्थित एरिसेल कम्पनीको कारखानामा सोमवार बिहान आगो लागेको थियो । उक्त कारखानाबाट लिथिअम ब्याट्री उत्पादन हुँदै आएको छ ।
दक्षिण कोरियालाई लिथिअम ब्याट्रीको उत्पादनमा अग्रणी मानिन्छ । त्यस्तो ब्याट्रीको प्रयोग विद्युतीय सवारीसाधनदेखि ल्याप्टप सम्ममा हुन्छ । आगलागीको कारण अझै थाहा भइसकेको छैन । आगलागी भएकै समयमा कारखानाको दोस्रो तल्लामा ठूलो विस्फोटन समेत भएको थियो ।
पानीले लिथियममा सल्किएको आगो निभाउन नसक्ने भएकाले अग्नि नियन्त्रकहरूले सुक्खा बालुवा प्रयोग गरेर आगो नियन्त्रण गरेका थिए । त्यसका लागि कैयौँ घण्टा लागेको थियो ।
बीवाईडीले आफ्नो सल्फाइड सोलिड–स्टेट ब्याट्रीमा प्राविधिक प्रगति हासिल...
काठमाडाैं – सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि...
इलेक्ट्रिक स्कुटर एक पटक चार्ज गर्दा कति रेन्ज प्रदान गर्छ यो सबैभन्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...