अब बाइकका लागि पनि स्मार्ट नेभिगेसन, लामो यात्रालाई अझ सुरक्षित र सहज बनाउने
सिजिकले आफ्नो एपको संस्करण २६.४ मा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि...
गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको छ।
गुल्मीदरबार- ४ बस्ने ३० वर्षीय कृष्ण बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।
पेट्रोल भरेपछि स्टार्ट गर्न खोज्दा एक्कासी आगो दन्किएको प्रत्यक्षदर्शीलाई उदृधत गर्दै प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट कृष्णको मोटरसाइकल जलेर नष्ट भएको छ।
मोटरसाइकल पूर्ण रुपमा क्षति भएपनि अन्य मानवीय तथा भौतिक क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...