सिट्रोन सी३ र ईसी३ मा आयो फेस्टिभ अफर

काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा फेस्टिभ अफर ल्याएको छ । चाडपर्बको सिजन नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको हो ।

पेट्रल कार सी३ खरिद गर्ने ग्राहककले चार वर्षका लागि निशूल्क पेट्रोल, ४ वर्षकै लागि निःशूल्क मर्मत सम्भार, १ वर्षका लाग निशूल्क विमा र १ वर्षका लागि निशूल्क सडक करको सुबिधा पाउनेछन् । यो कार खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्छ ।

यसैगरी, विद्युतिय कार ईसी३ साइनको खरिदमा विशेष नगद छुट, निशूल्क बिमा र १ वर्षका लागि निशूल्क सडक कर लगायत सुबधा दिइएको छ । कम्पनीले यसलाई प्रि बजोट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

टाटा कर्भसंग प्रतिस्पर्धा गर्न सिट्रोनले नयाँ कुपे एसयूभी ल्याउने, अगष्ट २ मा सार्बजनिक हुने

टाटा कर्भसंग प्रतिस्पर्धा गर्न सिट्रोनले नयाँ कुपे एसयूभी ल्याउने, अगष्ट २ मा सार्बजनिक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले आगमी अगष्ट २ मा नयाँ कुपे एसयूभी बसाल्ट...

पोखरामा खुल्यो सिट्रोनको नयाँ शोरुम

पोखरामा खुल्यो सिट्रोनको नयाँ शोरुम

पोखरा– पोखरामा सिट्रोन कारको नयाँ शोरुम सञ्चालनमा आएको छ । पोखराका लागि...

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...