सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक
सिट्रोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक ई–सी३ को अपडेट भर्सन...
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले दशैं तिहारलाई लक्षित गरी फेस्टिभल अफर सार्वजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत सिट्रोन सीथ्री र इलेक्ट्रिक कार ई–सीथ्री कार खरिद गर्ने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा पाउने छन् ।
यसका अतिरिक्त नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको पाउने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...