टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता
टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै...
आज सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गर्दैछ । बजेटमा अन्य क्षेत्र जस्तै यातायात र अटोमोबाइलको क्षेत्रमा पनि नयाँ के हुने हो भनेर धेरैमा चासो बढेको छ ।
विशेष गरी इलेक्टिक सवारी साधन र कम्बसन इन्जिनबाट चल्ने सवारी साधनमा कस्तो व्यवस्था हुने हो भन्ने कुरामा कौतुहलता छ । अझ हाल १०० किलोवाट सम्मका इलेक्ट्रिक सवारी साधनको कर बढ्ने र बढी क्षमताका पेट्रोलियम सवारीमा पनि प्रतिबन्ध नै लाग्ने हो कि भन्ने चर्चा चलेको अवस्थामा विशेष रुपमा यसतिर चासो बढेको छ ।
यस्तै कुरालाई मनन गरी व्यवसायीहरुले आफू अनुकूल करको व्यवस्था गर्न लबिङ गरे भने कतिपय सवारी साधनहरु एकैपटक धेरै संख्यामा भित्रिने समेत गरेका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी साधनको कर नबढाउन र एसेम्बल उद्योगमा दिइएको सहुलियतलाई कायम राख्न सुझाव दिएको छ भने धेरै कम्पनीका इलेक्ट्रिक सवारी साधन नेपाल भित्रिएका छन् ।
जे भए पनि केही नयाँ व्यवस्था त हुने नै छ । तर पनि औपचारिक जानकारीका लागि भने आजको बजेट भाषण नै पर्खिनुको विकल्प छैन ।
टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै...
काठमाडौं- नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर...
काठमाडौँ – पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...