‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या
प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि...
काठमाडौं – विभिन्न कारणले छिट्टै नै सवारी चालक अनुमति पत्र आवश्यक भएमा अब अनलाइनमार्फत आवेदन दिएर लिन सकिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको छ ।
आउँदो असोज ७ गतेदेखि माथि उल्लेखित व्यक्तिले आकस्मिक लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवम् नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्नेछन् ।
सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्नसक्ने बताइएकाे छ ।
साथै निवेदकले सवारी चालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेश गर्नुपर्नेछ ।
यसअगाडि भने आकस्मिक लाइसेन्स प्रिन्ट गर्न सम्बन्धित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।
अनलाइन आवेदनका लागि यहाँ क्लिक गर्न सकिन्छ ।
प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि...
यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक...
तपाईको सवारी साधन अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण भयो कि भएन ? नियमित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...