लाइसेन्सको परीक्षाको रिजल्ट फेरबदल गरेको आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह–सचिव) लोकबहादुर सुनारसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग आयोग अनुसन्धानले जनाएको छ ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरी गैरकानूनी लाभ तथा हानी पु¥याएको भन्ने उजुरीमाथि अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगको भनाई छ ।

आयोगका अनुसार, आयोगले उनीहरूलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै

सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै

काठमाडौं – सरकारले सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै वितरण गर्ने घोषणा...

अब लाइसेन्स छपाइ प्रदेश सरकारले नै गर्ने, सबै प्रदेश सरकार तयार

अब लाइसेन्स छपाइ प्रदेश सरकारले नै गर्ने, सबै प्रदेश सरकार तयार

काठमाडौं । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र छपाई गर्न सबै प्रदेश...

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...