ओमोडा ई–५ लाई युरो एनक्याप र एनक्यापमा डबल ५ स्टार सेफ्टि रेटिङ
काठमाडौं– ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ई–५ ले विश्वव्यापी...
काठमाडौं– इभोक इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक इन्ड्यूरो मोटर्सले ३० प्रतिशत डाउनपेमेन्टमा नयाँ बाइक खरिद गर्न सकिने अफर ल्याएको छ । दशैं तिहारलाई लक्षित गरि आएको सो अफर अन्तर्गत इभोकको अर्बान क्लासिक मोटरसाइकल खरिद गर्दा ग्राहकले ७० प्रतिशत कर्जा सुबिधा पाउनेछन् ।
सो कर्जालाई ३० महिनाको मासिक किस्तवन्दिमा भुक्तानी गर्दा १५.५ प्रतिशत ब्याज लाग्ने कम्पनीले जनाएको छ । यसको मूल्य १२ लाख ५० हजार तोकिएको छ ।
अर्वान क्लासिकमा १०.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ । यसलाई ९० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसलाई ३.३ किलोवाट चार्जर र कार चार्जिङ स्टेसनमा समेत चार्ज गर्न सकिन्छ । यसलाई एकपटक फुल चार्ज गर्दा २५० किलोमिटर रेन्ज पाउन सकिने दाबी गरिएको छ । साथै यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यो मोटरसाइकलमा २५ किलोवाटको मोटर रहेको छ । डिजिटल अनबोर्ड सेन्सर र विभिन्न प्रकारका स्विच तथा मल्टिपल राइडिङ मोड रहेको यो मोटरसाइकल स्टाइलिस रेट्रो डिजाइनमा रहेको छ । यसमा यूएसडी फर्क, सिविएस सहतिको डिस्क ब्रेक, ५ इन्चको टिएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी र रिजेन ब्रेकिङ लगायत फिचर पाउन सकिन्छ ।
काठमाडौं– ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ई–५ ले विश्वव्यापी...
काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ...
काठमाडौं– चिनियाँ अटो उत्पादक जीली अन्तर्गतको प्रिमियम ईभी ब्राण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...