एभरेष्ट इन्स्योरेन्स र पठाओबीच सबै ग्राहक तथा राइडरको बिमा गर्ने सम्झौता

काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले पठाओको सबै ग्राहक तथा राइडरको बिमा गर्ने भएको छ । बिहिबार इन्स्योरेन्स कम्पनी र पठाओबीच सबै ग्राहक तथा राइडरको बिमा सम्झौता भएको हो ।

योसँगै अब यस एप मार्फत गाडीमा चढेका र चलाउनेहरुको कुनै पनि कारण बसर दुर्घटना वा अन्य क्षति भएमा ५ लाखसम्मको बिमा गरीएको कम्पनीले जनाएको छ । पठाओ एप प्रयोग गर्ने सम्पुर्ण ग्राहकले यस सुविधा पाउने कम्पनी क्षत्रिय निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

यसका लागि ग्राहक तथा राइडरले दुर्घटना भएको ३० दिनभित्रमा कम्पनीलाई आवश्यक कागजात बुझाउनुपर्नेछ । यसरी राइड सेयर एप संचालन गरीरहेका कम्पनीमध्ये यसरी बिमा सेवा ल्याउने पठाओ पहिलो कम्पनी हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...