हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि
काठमाडौं–प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक...
काठमाडौँ - ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडि मोर्टर्स) र कुमारी बैंकबीच व्यवसायिक सम्झौता भएको छ । दुई कम्पनीबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत तीन लाख कर्जा सुबिधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
जसअन्तर्गत कुनैपनि ग्राहकहरुले कुमारी बैंक वा एफडि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिनादेखि १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरीद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि जनाइएको छ । ।
एफडि मोर्टर्सले हाल दुई मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ–५ को मूल्य २ लाख ६२ हजार र एफ–५ एको २ लाख ९८ हजार रहेको छ ।
काठमाडौं–प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक...
काठमार्डौं– नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने दरमा अटोलोन दिने भएको छ ।...
काठमाडाैँ-प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...