एयोन ईभी ब्रान्डको कीर्तिमान, ४ वर्षमै १० लाख युनिट ईभीको बिक्री
जीएसी समूहले आफ्नो एयोन (AION) ब्रान्डको लागि उल्लेखनिय उपलब्धि हासिल गरेको छ...
काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडीमा पाउने कर्जाको सिमा बढेको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिक प्रतिवेदन पेश गर्दै प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले प्राधिकरणका कर्मचारीले विद्युतीय गाडी खरिदमा ३ लाखको ठाउँमा ५ लाख सहुलियत कर्जा पाउने जानकारी गराएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पाकमल दाहालले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताएका छन् ।
जीएसी समूहले आफ्नो एयोन (AION) ब्रान्डको लागि उल्लेखनिय उपलब्धि हासिल गरेको छ...
चाइनिज ईभी निर्माता कम्पनी लिपमोटरले आगामी दिनमा बजारमा ल्याउने नयाँ...
सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...