मल्टी ब्रान्ड शोरुम र सर्भिस सेन्टर : रोजाइका इलेक्ट्रिक स्कुटर किन्न र मर्मत गर्न पाइने
नेपालमा विगत लामो समय देखि विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरुको आयात...
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन् ।
आज नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा काठमाडौँमा आयोजित विद्युतीय सवारीसाधनको र्यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
नेपालमा विगत लामो समय देखि विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरुको आयात...
काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना अर्थात साउनदेखि...
काठमाडौं – प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...