अत्यावश्यक लाइसेन्स छपाइ बन्द, प्रिन्टिङ प्रणालीमा समस्या

काठमाडौं - यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको छ। गत बैशाख २५ गते बिहीबारदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि सेवा बन्द भएको विभागले सूचना जारी गर्दै जानकारी दिएको छ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो।

अब अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक लाइसेन्स छपाइ सेवा बन्द भएको विभागको सूचनामा उल्लेख गरिएकाे छ ।

सम्बन्धित समाचारहरू

अब परासीबाट पनि चारपांग्रे सवारी साधनको लाइसेन्स

अब परासीबाट पनि चारपांग्रे सवारी साधनको लाइसेन्स

नवलपरासी – यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चार...

६ लाख सेवाग्राही लाइसेन्सको पखाईमा, कहिले पाइएला नयाँ लाइसेन्स

६ लाख सेवाग्राही लाइसेन्सको पखाईमा, कहिले पाइएला नयाँ लाइसेन्स

काठमाडौं – हाल चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्सको पर्खाइमा धेरै...

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुनै पनि सवारी साधन चालकले वार्षिक रुपमा सरकारलाई कर तिर्नु पर्छ । हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...