इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिने छुट्टै राइड सेयरिङ एप सञ्चालनमा

काठमाडौं– इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिने छुट्टै राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । ई–ड्राइभ नेपालको सेवा बिहिबारदेखी सुरु भएको हो ।

कम्पनी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई किस्ताबन्दीमा उपलब्ध गराउने गरी ई–ड्राइभ नेपाल राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष राजेश मास्केले बताए । ‘कम्पनीले इलेक्ट्रिक ट्याक्सी मात्रै चलाउने छ । यसका लागि पहिलो चरणमा ४० वटा ट्याक्सीमार्फत सेवा दिइनेछ’ उनले भने ।

मास्केका अनुसार कम्पनी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई उपलब्ध गराउनेछ । ट्याक्सी लिन चाहने चालकले सुरुमा ७ लाख रुपैयाँ तिर्नुपर्छ । महिला चालक भएमा ५ लाख मात्रै तिरे पुग्छ । यसपछि मासिक ७० हजार रुपैयाँको हाराहारीका दरले किस्ता बुझाउनुपर्छ ।

सम्बन्धित समाचारहरू

घट्याे बागलुङ-पोखरा विद्युतीय माइक्रो बसको भाडादर

घट्याे बागलुङ-पोखरा विद्युतीय माइक्रो बसको भाडादर

धौलागिरी–गण्डकी यातायात सेवा प्रालि बागलुङले संचालन गरेको विद्युतीय (ईभी)...

एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ७ लाख सम्मको छुट

एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ७ लाख सम्मको छुट

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

इलेक्ट्रिक कार चलाउँदै हुनुहुन्छ ? जाडो मौसममा यी ५ कुरामा दिनुस् ध्यान

इलेक्ट्रिक कार चलाउँदै हुनुहुन्छ ? जाडो मौसममा यी ५ कुरामा दिनुस् ध्यान

जाडो मौसमको आगमनसँगै सवारीसाधन स्टार्ट गर्ने देखि अन्य काममा धेरै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...