कार चोरीबाट जोगाउने स्मार्ट उपाय: इन्जिन लकिङ सिस्टम, कसरी काम गर्छ?
आजको आधुनिक युगमा कार केवल यात्रा गर्ने माध्यम होइन, यो मानिसको आवश्यकता,...
काठमाडौं–आइसर कमर्सियल गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकलले आफ्नो पहिलो आइसर जेन्यूइन पार्टस(ईजिपी) शपी सतुंगलमा खोलेको छ । भोल्भो आइसर कमर्सियल भेइकल र बतास एमएडब्लुका प्रतिनिधीहरुले उक्त सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रममा भोल्भो आइसरका तर्फबाट रिजनल हेड सन्दिप शर्मा तथा कन्ट्रि हेड हितेश अरोरा र बतास एमएडब्लुका प्रबन्ध निर्देशक सान्तराज बतास तथा सिईओ हेमन्त पुरानिक उपस्थित थिए ।
सो अवसरमा बोल्दै भोल्भो आइसरका रिजनल हेड सन्दिप शर्माले सतुंगलमा खोलिएको नयाँ ईजिपी सेन्टर आइसर गाडीको जेन्यूइन पार्ट्स उपलब्ध गराउने प्रतिबद्धताको सुरुवात मात्रै भएको बताए । ‘यस नयाँ ईजिपीको सुरुवातसंगै अव देशैभर नेटवर्क विस्तार हुनेछ’ उनले भने ।
आईसर गाडीको जेन्यूइन पार्ट्सलाई देशभर उपलब्ध गराउन स्थानिय ब्यवसायीसंग समेत सहकार्य गर्न आँफूहरु तयार रहेको उनले बताए । कम्पनीको यस प्रयासले आइसर गाडीको बिक्रीपछिको सेवा थप सहज र सुलभ हुने शर्माले विश्वास ब्यक्त गरे ।
आजको आधुनिक युगमा कार केवल यात्रा गर्ने माध्यम होइन, यो मानिसको आवश्यकता,...
बाइक चलाउँदा लापरवाही गरियो भने बिस्तारै बाइकको धेरै पार्ट्स बिग्रन थाल्छ...
काठमाडौं – चार पांग्रे सेकेन्ड ह्यान्ड सवारी साधनको कारोबार गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...