अस्थिर नीतिको असर विद्युतीय सवारीमा पर्यो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसाद रवि लामिछानेले...
काठमाडौँ । इटालियन ब्राण्डको इकोविट कम्पनीले विद्युतीय स्कुटरका लागि 'इकोविट फेस्टिवल भाइब्स स्किम' बजारमा ल्याएको छ । कम्पनीले भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्मका लागि इकोविट फेस्टिवल भाइब्स स्किम लागु गरेको जनाएको छ ।
इकोविट फेस्टिवल भाइब्स स्किम अन्तर्गत इकोविट ब्राण्डका हरेक मोडेलको नगद खरिदमा रु ११ हजार छुटको व्यवस्था गरेका छं । साथै एक बर्षको कर कम्पनीले तिर्ने छ भने हरेक स्कुटरको साथमा एउटा हेलमेट समेत निःशुल्क दिएको कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले ग्राहकले कुनै पनि इकोविटका स्कुटरहरू खरिद गर्दा न्युनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशत सम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्ने जनाएको छ । अधिकतम १८ महिनासम्मको सरल किस्तामा शुन्य प्रतिशत व्याजदर लागु हुने कम्पनीले जनाएको छ ।
त्यस्तै ग्राहकसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर ल्यौजान सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसाद रवि लामिछानेले...
काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजार युनिट भन्दा बढी दुई...
विद्युतीय सवारी किन्नका लागि विभिन्न बैंकहरुले दिने अटो कर्जाको ब्याजदर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...