लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा
काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात...
काठमाडौं – यातायात व्यवस्था विभागले आज साँझ ६ दिनपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनलाइन सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ ।
विभागले एक सूचना प्रकाशित गर्दै सोमबार साँझ ५ बजेदेखि आफ्नो सेवा पुनः सञ्चालनमा ल्याउने बताएको हो ।
सर्भरमा समस्या आएका कारण लाइसेन्स सम्बन्धी अनलाइन सेवाहरू गत चैत २८ गते, मंगलबारदेखि बन्द थियो। विभागले सूचना जारी गर्दै सेवा प्रभावित रहेको जानकारी गराएको थियो।
सूचनामा उल्लेख गरेअनुसार विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्र सम्बन्धी इडिएलभिआरएस प्रणालीको जिआइडिसी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा प्रभावित बनेको थियो। उक्त सर्भर सिंहदरबारमा छ।
काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात...
काठमाडौं – नयाँ सवारी चालक अनुमति पत्र लिनका लागि आज साँझ ६ बजे देखि अनलाइन...
इम्बोस्ड नम्बर प्लेटको चर्चा हाल निकै चुलिएको छ । यातायात व्यवस्था...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...