साझा यातायातलाई थप १०० वटा बिद्युतिय वस दिइने
सरकारले साझा यातायातलाई १०० वटा बिद्युतिय वस प्रदान गर्ने भएको छ ।...
नाडा अटोशो २०२४ मा जी मोटर्स प्रालि स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बिक्रेताले १२६ वटा स्काइवेल ईटी५-६२० किलोमिटर बुकिङ गरेको थियो । धनगढी उप-महानगरपालिकाका स्वतन्त्र निर्वाचित मेयर गोपाल हमालले पनि स्काइवेलको ईभी एसयूभी बुकिङ गरेका थिए ।
हमालको उक्त बुकिङलाई जी मोटर्सका एजीएम नवीन फुयाँल र सेल्स अफिसर शिरिष श्रेष्ठले धनगढी नै पुगेर नेपाल कै सर्वाधिक रेन्ज ६२० किलोमिटर दिने स्काइवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए।
मेयर हमालले नाडा अटो शोमा उपलब्ध ईभीमा स्काइवेल कै प्रसमियम र लङ रेन्ज रोज्नुको कारण चाहिँ नेपालको बाटोमा १ सय ९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको, सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त तथा युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेको बताएका थिए।
आगामी दिनमा स्काइवेलका १ सय ५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजारमा सकारात्मक प्रभाव प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ।
हाल नेपालमा ४० वटा भन्दा बढी स्काइवेलका ईटी ५-६२० किमि प्रिमियम विद्युतीय एसयूभी बिक्री भइसकेका छन् भने नाडामा १ सय २६ र त्यस पछिका बुकिङ गरेर १५० भन्दा बढी बुकिङ रहेको छ। ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्जमा उपलब्ध रहेका छन्।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्ने छन्।
स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।
सरकारले साझा यातायातलाई १०० वटा बिद्युतिय वस प्रदान गर्ने भएको छ ।...
हालै लन्च भएका अधिकांश कारहरूमा विभिन्न प्रिमियम सुविधा प्रदान गरिएको छ,...
होन्डा, यामाहा, सुजुकीका साथै धेरै जापानी कम्पनीका बाइकहरु नेपालमा उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...