विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’मा जीपीएस, मोबाइलबाटै गाडीको अवस्था हेर्न मिल्ने
काठमाडौं – गत महिनादेखि काठमाडौं उपत्यकाको सडकमा गुड्न थालेको प्रिमियम...
काठमाडौं – नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्प प्रालिले दिपल एस०७ इलेक्ट्रिक एसयूभी तथा हालै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडान कारको लागि नाडा अटो शो केन्द्रित ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ ।
बिग ब्याङ अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँ वा ७ वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन् । यो नेपाली अटोमोबाइल क्षेत्रमै अभूतपूर्व अवसर हो ।
यसका साथै चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षको लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा खरिद गर्न सक्ने भएका छन् । यो अफरमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी फिचरले भरिएको दिपल ईभीको अनुभव लिन सक्नेछन् ।
नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको छ । यसमा १५ भन्दा बढी फिचर समावेश गरिएको छ । यसमा वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन र इन्टेलिजेन्ट एडास २.५ जस्ता फिचर समावेश गरिएको छ, जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको छ ।
त्यसैगरी भर्खरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ एसयूभी जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रुपमा बेजोड छ । ६६.८ किलोवाट आवर ब्याट्री भएको सो ईभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज प्रदान गर्छ ।
काठमाडौं – गत महिनादेखि काठमाडौं उपत्यकाको सडकमा गुड्न थालेको प्रिमियम...
कोरियन अटो निर्माता कियाले २०२५ भित्र भारतमै इलेक्ट्रिक कारको उत्पादन...
इलेक्ट्रिक सवारीसाधनको युग सुरु भएको छ । सन् २०२४ मा धेरै नयाँ इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...