नेपाली बजारमा सार्वजनिक भयो नयाँ ब्रान्ड चेरीको एसयूभी टिग्गो फोरप्रो
काठमाडौं – नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’...
काठमाडौं – नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले फेस्टिभल सिजनलाई लक्ष्यित गरी ड्याटसन फेस्टिभ हटडिल योजना ल्याएको छ ।
अन्य कम्पनीहरुले अझै फेस्टिभ स्किम नल्याएको अवस्थामा ड्याटसनले यो स्किम ल्याएको हो । यो भन्दा पहिले फोटोनले फेस्टिभ स्किम ल्याएको छ ।
गत वर्ष जस्तै यो वर्ष पनि ड्याटसन गाडी किन्दा विभिन्न छुट र अफर उपलब्ध गराइएको छ । यस अन्तर्गत ड्याटसन गाडी किन्दा १ लाख २५ हजार रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी करिब २८ हजार रुपैयाँ पर्ने रेडमी नोट १०एस पाइने छ ।
गाडी किन्ने ग्राहकका लागि १ वर्ष निःशुल्क इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स र ३ वर्षको वारेन्टी उपलब्ध हुनेछ ।
स्पट एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध भएको पायोनियर मोटोकर्पले जनाएको छ ।
काठमाडौं – नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’...
दशै आउनु डेढ महिना अगाबै अटोमोबाइल बजारमा फेस्टिभल सिजन सुरुवात भएको छ ।...
सिट्रोनले जुलाईमा भारतीय बजारमा सी३ कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...