प्राइम बैंकले घरजग्गा र धितोमा रहेका ५ सवारी साधन बेच्दै

प्राइम बैंकको चितवनस्थित भरतपुर शाखाले धितोमा राखिएको घरजग्गा र सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको भरतपुर शाखा कार्यालय चितवनबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

बैंकका ऋणीहरु अर्मान कन्स्ट्रक्सन प्रालि, नताशा निर्माण सेवा, हिरोज कन्स्ट्रक्सन आदिका विभिन्न पदाधिकारीले लिएको ऋणको धितो वापत राखिएको जग्गा र कम्प्याक्टर तथा एस्काभेटर लगायतका सवारी साधन बिक्रीमा राखिएको बंैकले जनाएको छ ।

सम्बन्धित समाचारहरू

म्याक्सस गाडीका साथमा शोरुम समेत औपचारिक रुपमा सार्वजनिक

म्याक्सस गाडीका साथमा शोरुम समेत औपचारिक रुपमा सार्वजनिक

कठमाडौं – नेपालमा म्याक्सस मोटर्स गाडीहरुको आधिकारिक वितरक प्यारामाउन्ट...

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

काठमाडौं – नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...

सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी

सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी

कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...