क्रसफायरले माग्यो देशका यी ८ स्थानमा डिलर

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल एक्सपोर्ट इम्पोर्ट प्रालिले देशका ८ स्थानमा डिलर आह्वान गरेको छ । उसले धनगढी, सूर्खेत, चितवन, दाङ्ग, हेटौडा, कोहलपुर, दमौली र बर्दिबासमा डिलर आह्वान गरको हो ।

कम्पनीको हाल उपत्यकामा ३ वटा सहित पोखरा, नेपालगन्ज, धरान र वुटवलमा गरी कुल ७ स्थानमा शोरुम सञ्चालन भैरहेको छ ।

नेपाली बजारमा हाल क्रसफायरका जीआर७, आरएम २५० ट्विन, एचजे र केही समयअघिमात्र भित्रिएको नयाँ बाइक ट्रेकर सहित कुल चारवटा मोडल उपलब्ध छन् भने स्कुटरमा इटालिका मोटोको फर्मूला १५० उपलब्ध रहँदै आएको छ ।

यी मोटरसाइकल तथा स्कुटरको माग बजारमा बढ्दै गएका कारण अन्य स्थानमा समेत डिलर नेटवर्क बिस्तार गर्नुपरेको कम्पनी स्रोतले बताएको छ । इच्छुक व्यक्ति तथा संस्थाले देशका अन्य स्थानमा समेत डिलर लिन सक्ने उसको भनाई छ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका...

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

काठमाडौं – नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो...

उपत्यकाका तीन वटै सर्भिस सेन्टरमा तीन दिन MOTORHEAD We Care Camp सञ्चालन हुने

उपत्यकाका तीन वटै सर्भिस सेन्टरमा तीन दिन MOTORHEAD We Care Camp सञ्चालन हुने

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...