हरेक दिन हजारौं मानिसले बुकिङ गर्छन् हुन्डाईको यो एसयूभी
हुन्डाईको सबैभन्दा लोकप्रिय एसयूभी क्रेटाको माग निकै बढेको छ । हुन्डाई...
हुन्डाईले आफ्नो चर्चित मिडसाइज एसयुभी क्रेटालाई नयाँ भर्सनमा उतारेको छ । कम्पनीले एन लाईनलाई भारतमा सार्बजनिक गरेको हो । मार्च ११ मा औपचारिक लन्च हुने तय भएको सो एसयूभीको बुकिङ समेत खुल्ला गरिएको छ ।
हालसालै लन्च भएको फेसलिफ्ट मोडलमा आधारित सो नयाँ मोडल स्ट्यान्डर्ड भर्सन भन्दा स्पोर्टी देखिन्छ । यसमा आयताकार फ्रन्ट ग्रिल र सिल्भर इन्सर्टसहित बम्पर, एल आकारको एलईडी डीआरएल र रातो ब्रेक क्यालिपरसहित १८ इन्च डुअल टोन एलोय ह्वीलहरू छन् । एसयूभीमा डुअल–टिप एग्जस्ट, रूफ स्पोइलर र पछाडि स्पोर्टी बम्पर दिइएको छ ।
साथै सो नयाँ मोडलमा रातो एक्सेन्ट, एन लाइन विशेष स्टेयरिङ ह्वील, गियर लिभर र आल्मुनियम पेडलसहितको पूर्ण कालो इन्टेरियर पाउन सकिन्छ ।
क्रेटा एन लाइन १.५ लिटर टर्बो–पेट्रोल इन्जिनको साथ उपलब्ध हुनेछ । जसको पावर १५८ बिएचपी र टर्क २५३ एनएम छ । सो एसयुभीमा ६ स्पिड म्यानुअल र ७ स्पीड डुअल–क्लच अटोमेटिक ट्रान्समिसनको बिकपल्प प्रदान गरिएको छ ।
हुन्डाईको सबैभन्दा लोकप्रिय एसयूभी क्रेटाको माग निकै बढेको छ । हुन्डाई...
फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको...
भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...