इलेक्ट्रिक स्कुटरमा आगो लागेपछि पिडितले पाउने भए १० लाख भारु क्षतिपूर्ति

भारतमा एकजना इलेक्ट्रिक स्कुटर आगलागी पीडितले ठूलो रकम क्षतीपूर्ती पाउने भएका छन् । तेलंगानाको एक उपभोक्ता आयोगले बिनलिंग भारत र यसका डिलरलाई आगलागी भएको ई–स्कुटरको मालिकलाई १० लाख भारु क्षतिपूर्ति दिन आदेश दिएको हो ।

उजुरीकर्ताले सन् २०२१ को अप्रिलमा बेनलिङ इलेक्ट्रिक स्कुटर किनेका थिए । गत वर्ष फेब्रुअरीमा ब्याट्री पड्किएपछि त्यसमा आगो लागेको थियो ।

आफ्नो स्कुटर जलेर नष्ट भएपछि ती चालकले कम्पनीलाई स्कुटर बदल्न वा स्कुटरको मूल्यमा वार्षिक १८ प्रतिशत ब्याजसहित फिर्ता गर्न भनेका थिए । तर, बेनलिङ इन्डिया र त्यसको डिलरले कुनै प्रतिक्रिया दिएनन् ।

त्यसैले उनले कानुनी खर्चबापत १३.५ लाख र ४० हजार भारु क्षतिपूर्ति माग्दै उपभोक्ता अदालत जाने निर्णय गरेका थिए ।पछि उनले १० लाख भारु क्षतिपूर्ति पाउने भन्दै उक्त रकम दिन कम्पनीलाई आदेश दिएको हो ।

सम्बन्धित समाचारहरू

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार

सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र...

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले १५ सय किलोमिटर रेन्ज दिने विद्युतीय गाडीको ब्याट्री ल्याउने

टोयोटाले लगभग १ हजार ५ सय किलोमिटर रेन्ज दिन सक्ने अर्को पुस्ताको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...