१ सय ५० भन्दा बढी गाडी बुकिङ सहित वाडा अटो शो सम्पन्न, यी स्टल बने उत्कृष्ट
पोखरा – पोखरामा आयोजना गरिएको वाडा अटो शो २०२५ सम्पन्न भएको छ । चैत १४ गते...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नवनिर्वाचित कार्यसमितिले विभिन्न सभापतिहरु चयन गरेको छ ।
मंगलबार बसेको बैठकले राजस्व समिति सभापतिमा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, स्किल डेभलपमेन्ट र ईभी समिति सभापतिमा उपाध्यक्ष राजनबाबु श्रेष्ठ र चारपांग्रे भेइकल समिति सभापतिमा उपाध्यक्ष निराकार श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी अनुपकुमार बराललाई आमन्त्रित सदस्यसहित नाडा अटो शोको उपसभापति चयन गरिएको छ ।
त्यस्तै हेभी इक्विपमेन्ट समिति सभापतिमा मिलनबाबु मल्ल, प्रदेश समन्वय तथा सदस्यता वितरण समिति सभापतिमा प्रकाश कपुरी, दुई पांग्रे सवारीसाधन समिति सभापतिमा अभिक ज्योति, वातावरण समिति सभापतिमा कपिल शिवाकोटी, स्पेयर पार्ट्स समिति सभापतिमा दीपेन्द्र मिश्र र डिष्ट्रिब्युटर तथा डिलर समन्वय समिति सभापतिमा दीपकराज गिरी चयन भएका छन् ।
पोखरा – पोखरामा आयोजना गरिएको वाडा अटो शो २०२५ सम्पन्न भएको छ । चैत १४ गते...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइलका...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पुस ९ गते हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...