हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
चीनीयाँ अटो निर्माता चेरीले आफ्नो इलेक्ट्रिक कारमा सीएटीएलको सोडीयम–आयोन ब्याट्री राख्ने भएको छ । सोडीयम–आयोन ब्याट्रीलाई ठूलो परिणाममा उत्पादन थालेको सीएटीएलले चेरीको इलेक्ट्रिक कारमा पहिलो पटक यो व्याट्री प्रयोग हुन लागेको वताएको हो ।
१६०डव्लूएच/कीलोग्राम इनर्जी डेन्सिटी भएको सो व्याट्रीलाई सीएटीएलले २ वर्ष अघि नै लन्च गरेको थियो । एलएफपी व्याट्रीको तुलनमा कम इनर्जी डेन्सिटी भएपनि यो व्याट्री मूल्यका हिसावले सस्तो पर्छ । साथै यो सुरक्षीत हुनुको साथै यसले कम तापमानमा पनि राम्रो पर्फमेन्स दिनसक्ने जनाइएको छ ।
सोडीयम आयोन व्याट्रीको प्रयोग वढ्ने आँकलन गर्दै सीएटीएलले २०० डव्लूएच/कीलोग्राम इनर्जी डेन्सिटी भएको नेक्स्ट जेनेरेशनलाई समेत यसै वर्षदेखी उत्पादन थाल्ने भएको छ । यस प्रकारको व्याट्रीको प्रयोग इनर्जी स्टोरेज र इलेक्ट्रिक टु ह्विलरमा हुने अनुमान गर्दै कम्पनीले सोडीयम आयोन व्याट्रीको उत्पादन थालेपनि पछिल्लो समय कारमा समेत प्रयोग हुन थालेपछि यसको उत्पादनलाई तिव्रता दिने योजना वनाएको छ ।
सीएटीएलसंगै अहिले वीवाइडी र फक्सवागनले पनि यसप्रकारको ब्याट्री उत्पादनमा चासो व्यक्त गरेका छन् । सीएटीएल अहिले ब्याट्री बजारमा ३७ प्रतिशत बजार हिस्सा सहित विश्वकै ठूलो निर्माता वनेको छ । उसलाई एलजी र वीवाइडीले पछ्याइरहेको छ ।
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
इभी नेपाल मोटर्सले नक्सालमा शोरुम उद्घाटनसंगै नयाँ इलेक्ट्रिक कार एयर इभी...
चिनियाँ ईभी निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...