काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता
काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...
काठमाडौं – सिंहदरवार परिसरका विभिन्न स्थानमा ५ वटा डीसी फास्ट चार्जिङ स्टेसन संचालनमा आएको छ ।
सिंहदरवार परिसरमा पुग्ने जसले पनि आफ्ना सवारी साधन चार्ज गर्न सक्ने गरी ती चार्जिङ स्टेसन संचालनमा ल्याइएको हो । इलेक्ट्रिभा नेपालले ती चार्जिङ स्टेसन निर्माण गरेको हो ।
सरकारले सन् २०३० सम्ममा विद्युतीय गाडीको प्रयोग ब्यापक बनाउन भन्दै चार्जिङ पूर्वाधार निर्माणमा काम गरिरहेको छ । यस अनुसार विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरण लगायत निजी संस्थाहरुले समेत चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् ।
काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...
विद्युतीय सवारीसाधनका लागि आगामी पुस्ताको ब्याट्री प्रविधि विकास गर्ने...
बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...