प्योर ईभीले ल्यायो १५० किमी रेन्ज दिने अर्को इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी प्रो
इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...
काठमाडौँ । पछिल्लो सयम आम नागरिकमा विद्युतीय सवारी साधनको मोह बढ्दै गएको छ । आर्थिक वर्ष २०७९ ८० मा मात्रा ४ हजार ५ वटा विद्युतीय सवारी साधनको आयात भएको तंथ्याकले देखाएको छ ।
त्योसँगै नुवाकोट जिल्लाको बट्टारमा दुई वटा विद्युतीय गाडी चार्जिङ स्टेशन निर्माण गरिएको छ। विदुर नगरपालिका वडा ४ बट्टार बसपार्क र हावाघरमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो।
विदुर नगरपालिकाले जग्गा उपलब्ध गराएपछि बट्टारको वसपार्क र हावाघरमा चार्जिङ स्टेसन निर्माण गरिएको हो। नगरपालिकाले उपलब्ध गराएको बसपार्कको जग्गामा बागमती प्रदेश सरकारले चार्जिङ स्टेसन निर्माण गरेको हो।
बट्टार बसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसन जीबीटी हो भने हावाघरमा निर्माण गरिएको चार्जिङ स्टेसन सीएसएस हो। वसपार्कमा निर्माण गरिएको चार्जिङ स्टेसनमा वस तथा सार्वजनिक यातायातका लागि बनाइएको हो।
इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...
गत महिना भारतीय बजारमा हिरो इलेक्ट्रिकले १० हजार बढी युनिट स्कुटर बिक्री...
विश्वभर विभिन्न देशहरुमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...