यस्तो छ यामाहा स्कुटरको मूल्य सूची : सीसी तथा डिस्क र ड्रम ब्रेक अनुसार मूल्य फरक

नेपाली बजारमा यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध छन् । नेपालका लागि यामाहाको आधिकारिक वितरकको रुपमा एमएडब्लु इन्टरप्राइजेज रहेको छ ।

नेपाली बजारमा रहेको सबैभन्दा कम मूल्यको स्कुटर रे जेड हो । ११३ सीसीको यो स्कुटरको मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी रे जेडआर स्ट्रिट ¥यालीको मूल्य २ लाख २० हजार ९ सय रुपैयाँ छ ।

१२५ सीसीयुक्त रे जेडआर ड्रमको मूल्य २ लाख ४९ हजार ९ सय र डिस्कको मूल्य २ लाख ६५ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी रे जेडआर स्ट्रिट ¥यालीको मूल्य २ लाख ७५ हजार ९ सय रुपैयाँ छ ।

स्कुटरमा ११३ सीसीयुक्त फेसिनोको मूल्य २ लाख १८ हजार ९ सय र १२५ सीसीयुक्त फेसिनोको मूल्य २ लाख ६७ हजार ९ सय रुपैयाँ छ ।

डिस्क र ड्रम तथा सीसीमा भएको फरक अनुसार स्कुटरको मूल्यमा समेत फरक छ ।

सम्बन्धित समाचारहरू

यमाहाले ल्यायो रोमाञ्चक पुरस्कार सहितको ‘थ्रिल अफ थ्री’ अफर

यमाहाले ल्यायो रोमाञ्चक पुरस्कार सहितको ‘थ्रिल अफ थ्री’ अफर

काठमाडौं– यामाहा नेपालले नयाँ वर्षको अवसरमा रोमाञ्चक स्किम ‘थ्रिल अफ...

मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५

मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको बीएस६ इन्जिनयुक्त यामाहा एमटी–१५...

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालको ‘हाइएस्ट माइलेज इन नेपाल’ अभियान

काठमाडौं–यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका लागि यामाहा नेपालले ७१.३३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...