बीवाईडीले ल्यायो ५ मिनेटमै ७० प्रतिशत चार्ज हुने दोस्रो पुस्ताको ब्लेड ब्याट्री
बीवाईडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ...
कारमा ह्विलवेस निकै महत्वपूर्ण छ । कार भित्र आरामसँग बस्न सकिन्छ कि सकिदैन भन्ने थाहा पाउन ह्विलवेसलाई हेरेर पनि अनुमान गर्न सकिन्छ ।
ह्विलवेसबाट कारको लम्बाईको अनुमान गर्न सकिन्छ । कारको फ्रन्ट टायर र रियर टायर बीचको दुरीलाई नै ह्विलवेस भनिन्छ । सामान्यतया यो २ मिटरदेखि ३.५ मिटरसम्म हुन्छ । फर्मुला वान कारको लम्बाई ३.६ मिटरदेखि ३.७ मिटरसम्मको हुन्छ ।
ह्विलबेसकै कारण कार भित्र बसेका यात्रीहरुलाई बस्न निकै सजिलो हुन्छ । कार आरामदायी छ वा छैन भन्ने कुरा पनि ह्विलवेसमै निर्भर हुन्छ । यदि यो धेरै उच्च छ भने ब्रेकरमा हिर्काउँदा कम प्रभाव पर्छ । ह्विलवेस बढी भएमा कार भित्र बढी यात्रुहरु यात्रा गर्न सकिन्छ । साथै पछाडिको बुट स्पेस पनि बढ्छ ।
लामो ह्विलबेसको कारण टर्निङ रेडियस बढ्छ । सरल शब्दमा भन्नुपर्दा कम ठाउँमा कार मोड्न गाह्रो हुन्छ । स्कोर्पियो र मारुतीको टर्निङ रेडियसमा करिब १ मिटरको फरक छ । मारुतीका कारहरू सजिलै घुमाउन सकिन्छ भने स्कोर्पियोलाई मोड्नका लागि ३३ प्रतिशत बढी ठाउँ चाहिन्छ ।
त्यसैले धेरै मानिसहरु कारमा भएको ह्विलबेसको वारेमा चासो राख्ने गर्छन् ।
बीवाईडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ...
काठमाडौं – विश्वमै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कार वुलिङ एयर ईभी...
लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...