सवारी साधनको इन्जिन ओभरहिटिङ : यस्तो छ ५ कारण र रोकथामका उपाय
इन्जिन ओभरहिटिङ एक सामान्य समस्या हो जसले सवारी साधनलाई असर गर्छ, र यदि...
कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । कारमा कहिलेकाहीँ ओभरहिटिङको समस्या आएको आएको पाइन्छ । वास्तवमा यस्तो समस्या कारमा भएको रेडिएटरको कारणले हुने गर्छ ।
रेडिएटर कारको अगाडिको ग्रिलको पछाडि र इन्जिनको अगाडि अवस्थित हुन्छ । रेडिएटरले गाडीको इन्जिनलाई चिसो राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । रेडिएटरको काम भनेको इन्जिनलाई अधिक तताउन नदिनु हो ।
कार रेडिएटरले फ्यान, थर्मोस्ट्याट र होजसँग मिलेर कुलेन्टमा चिसो पठाउने काम गर्छ । वास्तवमा कारमा पेट्रोल हाल्दा यसले इनर्जी पैदा गर्छ, जसले धेरै गर्मी उत्पन्न गर्छ र यस्तो अवस्थामा कारको रेडिएटरले यसलाई चिसो बनाउँछ ।
रेडिएटर चुहावट एक सामान्य समस्या हो, जसको कारण समस्या पर्न सक्छ । यसमा चुहावटका कारण पानी पम्पमा प्रभावित हुन्छ । कार रेडिएटर खियाले पनि प्रभावित हुन सक्छ । यो गडबडीका कारण ट्युबले काम गर्न छाड्छ र गाडीमा बढी तातो हुने समस्या देखिन्छ ।
रेडिएटरमा जडान गरिएको फ्यानमा समस्या आएमा यसले इन्जिनलाई सीधै असर गर्छ । जसका कारण इन्जिन बढी तातो हुन थाल्छ । त्यसकारण कारको रेडिएटरमा फ्यान बिग्रिएको छ वा छैन भन्ने सुनिश्चित हुनुपर्छ ।
इन्जिन ओभरहिटिङ एक सामान्य समस्या हो जसले सवारी साधनलाई असर गर्छ, र यदि...
बाइक लामो समयसम्म कुनै समस्या विना चलाउनका लागि यसलाई समयमै सर्भिस गर्नु...
कारको वाइपर विशेषगरी वर्षायाममा निकै उपयोगी पार्ट्स हो । कारको वाइपर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...